लगभग ५० वसन्त यसले देखि सकेको छ। यसमा हामी गर्व गर्छौं।
लगभग ४५० विद्यार्थीहरु यहाँ अध्ययनरत छन। १० कक्षा सम्म सञ्चालित यस विद्यालयमा हालसम्म ५० भन्दा वढी विद्यार्थीहरुले एस एल सी उत्तिर्ण गरिसकेका छन। थप विवरण पछि......
Estd : 2016 BS. About a history of a Half Century.
2 comments:
Good Work. Keep it up.
Post a Comment