पिडीखोला स्यालवास वाट हेर्दा (Pindikhola from Syalbas)
Sunday, March 4, 2007
Friday, March 2, 2007
श्री सत्यशिला माध्यमिक विद्यालय, स्यालवास
सत्यशिलाको वारेमा
यस श्री सत्यशिला माध्यमिक विद्यालय को स्थापनि वि.सं.२०१६ सालमा भएको हो। स्याङ्जा जिल्ला को पिडीखोला गा.वि.स. को वडा नं ९ मा अवस्थित छ। पिडीखोला गा.वि.स. को वडा नं ४ (चितुङ्), ७ (सल्यान,सालवुटा,पितलथुम्का,गजरे), ८ (जोगिमारा)र ९ (स्यालवास) तथा निवुवाखर्क गा.वि.स. को वडा न॥. २ (खोलाखर्क, वाँठा-वेतेहेनि, जलुके)का वासिन्दा हरु यस विद्यालय वाट लाभान्वित छन्। लगभग दुईहजार जनसंख्याको विचमा रहेको यस विद्यालयको मुख्य आर्थिक स्रोत स्थानिय वासिन्दा हरु नै हुन।
Subscribe to:
Posts (Atom)