Friday, March 2, 2007
सत्यशिलाको वारेमा
यस श्री सत्यशिला माध्यमिक विद्यालय को स्थापनि वि.सं.२०१६ सालमा भएको हो। स्याङ्जा जिल्ला को पिडीखोला गा.वि.स. को वडा नं ९ मा अवस्थित छ। पिडीखोला गा.वि.स. को वडा नं ४ (चितुङ्), ७ (सल्यान,सालवुटा,पितलथुम्का,गजरे), ८ (जोगिमारा)र ९ (स्यालवास) तथा निवुवाखर्क गा.वि.स. को वडा न॥. २ (खोलाखर्क, वाँठा-वेतेहेनि, जलुके)का वासिन्दा हरु यस विद्यालय वाट लाभान्वित छन्। लगभग दुईहजार जनसंख्याको विचमा रहेको यस विद्यालयको मुख्य आर्थिक स्रोत स्थानिय वासिन्दा हरु नै हुन।
Subscribe to:
Post Comments (Atom)
1 comment:
i became so proud to see my village from kathmandu thank u ....................
Post a Comment